दयाहाङ र रिचाले उत्कृष्ट कलाकार छान्ने

काठमाडौं । अभिनेता दायाहाङ राई, अभिनेत्री रिचा शर्मा, र कलाकार अनुप बरालले अभिनयमा उत्कृष्ट प्रतिभा खोज्ने भएका छन् । नेक्स्ट मोडल्स नेपाल यसै बर्षबाट सुरु गर्न लागेको रियालटी सो ‘नेशनल एक्टिङ कम्पिडिसन २०१६’ मा यि कलाकार जर्जका रुपमा रहने भएका छन् । आयोजक नेक्स्ट मोडल्स नेपालले एक बिज्ञाप्ती जारी गर्दै प्रतियोगिताको यहि असार २२ गते … Continue reading दयाहाङ र रिचाले उत्कृष्ट कलाकार छान्ने